बाँके जिल्लाको संक्षिप्त परिचय

बाँके जिल्लाको संछिप्त परिचय नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत पर्ने भेरी अञ्चलमा अवस्थित बाँके जिल्ला मध्य तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र, तथा मध्य हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवम् विकासक्षेत्रको प्रवेशद्वार मानिन्छ । वि.सं. १८७३ को सुगौली सन्धीमा नेपालले गुमाएकोे भू–भागमध्ये वि.सं. १९१७ मा ईष्ट ईण्डिया कम्पनीबाट नेपालले … Continue reading बाँके जिल्लाको संक्षिप्त परिचय